Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा तीन दलकाे बैठक सुरू


    सोमबार, फाल्गुन २१ २०८०
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं । वर्तमान सत्ता गठबन्धन टुटेर एमाले–माओवादीलगायतका दलहरुको सरकार बनाउन बालुवाटारमा  बैठक बसिरहेको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  तीन दलकाे बैठक सुरू भएकाे हो ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरू सहभागी रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार