Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारविरुद्ध विप्लवसहित २१ दल सडकमा आउने तयारी


    शुक्रबार, कार्तिक २८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित २१ वटा राजनीतिक दलहरुले सरकारविरुद्ध आन्दोलन गर्ने भएका छन् ।

    जनताका पक्षमा संघर्षरत २१ राजनीतिक संगठनको कार्यगत एकताको बैठकले मंसिर ७ गते माइतिघरमा सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

    बैठकले एमसीसी खारेज, भारतले अतिक्रमा गरेको लिपुलेक, लिम्पियाधुरा र लिपुलेक, सुस्ता महेशपुर आदि भू-भागमाथि नेपालको स्वामित्व कायम गर्ने, कोरोना रोकथाम तथा नियन्त्रण र निःशुल्क उपचार, बेराजगार र उखु किसानको बक्यौता रकम तुरुन्त दिन माग गर्दै सरकारलाई दबाब दिने निर्णय गरेको छ ।

    biplab.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार