Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कात्तिकदेखि चैतसम्म प्रधानमन्त्रीको पूरै तलब कोरोना कोषमा


    बिहिबार, कार्तिक २७ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिकदेखि चैतसम्मको पूरै तलब कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने भएका छन् । 

    त्यस्तै, अन्य मन्त्री र राज्यमन्त्रीहरुले पनि सोही अवधिको आधा तलब कोषमा जम्मा गर्ने भएका छन् । 

    बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पार्वत गुरुङले सोबारे जानकारी गराएका हुन् । अर्थमान्त्रालयको प्रस्तावमा सो निर्णय भएको पनि उनले बताए । 

    त्यस्तै, अर्थमन्त्रालयकै प्रस्तावमा पुस्तक आयातमा कर लगाउने निर्णय सच्याइएको पनि बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार