Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा सचिवालय पुनर्गठन गर्न गोकुल बाँस्कोटाको सुझाव


    आइतबार, कार्तिक २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेकपाको सचिवालयमा नयाँ पुस्ताका नेताहरुको बाहूल्य रहने गरी पुनर्गठन गर्न सुझाव दिएका छन्।

    नेकपामा शीर्ष नेताहरुबीच विवाद बढिरहेको समयमा सांसद बास्कोटाले सामाजिक सञ्जालमार्फत सचिवालयको पुनर्गठनबाट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको काम सुरु गर्न सुझाएका हुन्।

    यसो गरेमा कम्तिमा दुई कार्यकाल झन्झटपूर्ण खेल खत्तम हुने उनको भनाई छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार