Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जितका लागि क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य


    सोमबार, माघ २९ २०८०
    700
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा जितका लागि क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो ।

    नेपालका लागि हेमन्त धामीले डेब्यु खेलमै ३ विकेट लिएका छन् ।

    नेपालले केहीबेरमा ब्याटिङ गर्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार