Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कति छ आज सुनचाँदीको बजार भाउ ?


    सोमबार, माघ २९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । अघिल्लो दिन आइतबार प्रतितोला ५०० रूपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन कारोबार सोही मूल्यमा भएको थियो।

    त्यसैगरी, सोमबार चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ। आइतबार प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १३ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार