Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज सुनचाँदीको मूल्य कति पुग्यो ?


    शुक्रबार, कार्तिक ९ २०८१
    2.1K
    Shares
    Gold Price Today
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन विहिबारकै तोलाको एक लाख ६६ हजारमाइ कारोबार भएको छ ।

    यसअघि बिहीबार  सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो  ।

    त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २०७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार