Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज सुनचाँदीको मूल्य कति छ ?


    बुधबार, कार्तिक २१ २०८१
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ३ सयले बढेर तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको छ ।

    यसअघि मंगलबार सुन तोलाको एक लाख ६८ हजार २ सयमा कारोबार भएको थियो  ।

    त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर तोलाको २०१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार