Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • प्रचण्डलाई लक्षित गर्दै झनलाथले भने- जोगी सबै आए, कानै चिरेका


    शनिबार, माघ २७ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री बनेको एक वर्षसम्म पनि केही काम नगरेको बताएका छन् ।

    पोखरामा आज समाजवादी प्रेस संगठन नेपाल कास्की समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री खनालले प्रधानमन्त्री प्रचण्डलाई जोगी सबै आए पनि कानै चिरेको संज्ञा दिएका हुन् ।

    ‘हामीले प्रचण्डलाई प्रधानमन्त्री बनायौँ । एक वर्ष भयो । मान्छेले आस मार्न छोडेका छन् । जोगी त सबै आए । तर, कानै चिरेका,’ उनले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार