Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • एकीकृत समाजवादीको सचिवालय बैठक आलोकनगरमा जारी


    बिहिबार, माघ २५ २०८०
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । पार्टी कार्यालय आलोकनगरमा ७६औं सचिवालय बैठक बसेको हो ।

    बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको सचिवालयले जनाएको छ । नेकपा एसले गठबन्धनमा राष्ट्रियसभाको अध्यक्ष दाबी गर्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार