Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


    मंगलबार, असोज ९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एकीकृत समाजवादीकाे सचिवालय बैठक बस्दैछ । पार्टी कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्ने भएकाे हाे ।

    बैठकमा जागरण अभियान–२०८० सञ्चालनको विषयमा छलफल हुने बताइएको छ ।

    गत महिना बसेको नेकपा एसको केन्द्रीय समिति बैठकले ‘मुलुकका रूपान्तरणकारी एजेण्डा/मुद्दाहरू राष्ट्रलाई सुनाउने’ उद्देश्यले जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । जागरण अभियान असोज १४ देखि २९ गतेसम्म सञ्चालन हुने छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार