Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • नेप्से परिसूचक आज सामान्य अंकले बढ्यो


    बुधबार, माघ २४ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ । बुधबार ३.०८ अंकले बढेको सेयर बजार २०८८.८० विन्दुमा पुगेर बन्द भएको छ ।

    यसदिन ३१३ कम्पनीको ७६ लाख २० हजार २१३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ३७ लाख ७९९ रुपैयाँको कारोबार भएको छ ।

    यसदिन ११५ कम्पनीको सेयरमूल्य बढ्दा ७७ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार