काठमाडौं। नेकपा माओवादी केन्द्रले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक(टीआरसी) दलहरूको सहमतिका आधारमा टुङ्ग्याउने निर्णय गरेको छ।
आज (मंगलबार) बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले टीआरसी विधेयक संसद्बाट अनुमोदन गर्न मुख्य दलहरूसँग सहमति खोज्ने निर्णय गरेको हो।
उक्त बैठकमा प्रधानमन्त्री तथा दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसी विधेयक अनुमोदन गरी शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन प्रमुख प्रतिपक्ष दल एमाले सकारात्मक भएको जानकारी दिएका थिए ।
माओवादी केन्द्रले प्रतिनिधिसभामा सत्तापक्ष सांसदहरूसँग सहकार्य गरेर प्रतिवाद गर्ने निर्णय गरेको छ । सोमबारबाट हिउँदे अधिवेशन सुरु भएको छ । संसद्को अर्को बैठक बुधबार बिहान बस्दैछ ।
बैठकको तयारी सम्बन्धमा माओवादीले हिजो र आज दलको बैठक बोलाएको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend