Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन चाँदीको मुल्य घट्यो, चाँदीको कति?


    मंगलबार, माघ २३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको जानकारी दिएको छ।

    गत आइतबार देखी सुरु भएको मुल्य घटने क्रम आज पनि कायमै रहेको छ ।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

    मंगलबार चाँदीको मूल्य पनि घटेको छ, सोमबार प्रतितोला १३ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँले घटेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार