Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • संसद बैठकको पूर्व सन्ध्यामा सभामुख घिमिरेले गरे संसद् भवनमा तयारी अवलोकन


    आइतबार, माघ २१ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को हिउँदे अधिवेशन सुरु हुनु पूर्व संसद् भवनको अवलोकन गरेका छन् । आज दिउँसो नयाँ बानेश्वरस्थित संसदमा भवनमा पुगेर उनले भौतिक तथा प्राविधिक व्यवस्थापनबारे अवलोकन गरेका हुन् ।

    सभामुखसँगै सङ्घीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेय लगायतका संसद् सचिवालयका कर्मचारी संसद् भवन पुगेका थिए । भाेलि अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार