Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सभामुख घिमिरेले सुरु गरे विषयगत समितिका सभापतिहरुसँग छलफल


    आइतबार, माघ ७ २०८०
    2.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विषयगत समितिका सभापतिहरुसँग छलफल सुरु गरेका छन् । आज सिहंदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक सुरु भएको हो ।

    शनिबार सभामुख घिमिरेले प्रतिनिधिसभा अन्तर्गत रहेका सबै विषयगत समितिका सभापतिहरुसँग छलफल आह्वान गरेका थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार