Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सावित्रा भण्डारी फ्रान्सको शीर्ष क्लबमा अनुबन्ध


    शुक्रबार, माघ १९ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली महिला फुटबलकी स्टार सावित्रा भण्डारी फ्रान्सको शीर्ष क्लबमा अनुबन्ध भएकी छन् । भण्डारी फ्रान्सको शीर्ष डिभिजन क्लब अन आभान्ट ग्वेंगाम्पमा अनुबन्ध भएकी हुन् ।

    क्लबले सामाजिक सञ्जालमार्फत सावित्रा अनुबन्ध भएको सार्वजनिक गरेको हो । सावित्रा युरोपेली क्लब फुटबलको शीर्ष डिभिजनको लिग खेल्ने पहिलो नेपाली खेलाडी बन्न लागेकी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार