Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त


    बिहिबार, माघ १८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल वायुसेवा निगमको उपाध्यक्षमा सरकारले विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चालक सदस्य राईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंका साहरा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय पनि गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार