Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीन जिल्लाका सीडीओ हेरफेर, को कहाँ पुगे ?


    मंगलबार, माघ १६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । गृह मन्त्रालयले आज साँझ मन्त्रीस्तरीय निर्णय गर्दै तीन जिल्लाका सीडीओ हेरफेर गरेको हो ।

    जसमा सिराहाका सीडीओ राजेन्द्रदेव पाण्डेलाई गृह मन्त्रालय र मन्त्रालयमा कार्यरत बासुदेव दाहाललाई सिराहा पठाइएको मन्त्रालयले जनाएको छ ।

    यस्तै नुवाकोटका सीडीओ सुरेन्द्र पौडेल मन्त्रालय तानिएका छन् भने सहसचिव रामकृष्ण अधिकारीलाईलाई नुवाकोटको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार