एजेन्सी। माल्दिभ्सको संसदमा सत्तापक्ष र विपक्ष सांसदहरूबीच हानाहान भएको छ।
नवगठित मोहम्मद मुइज्जुको सरकारले भारतसँग सम्बन्ध बिगारेको भन्दै तीव्र आलोचना भइरहँदा आइतबारको संसद बैठकमा विपक्षी र सत्तापक्षी सांसदबीच झडप भएको हो।
मुइज्जुको सरकारले मन्त्रिपरिषदमा चार सदस्य थप्ने प्रस्ताव गरेपछि विपक्षी सांसदले विरोध जनाएका थिए।
विपक्षी सांसदहरूले उक्त प्रस्तावमा विरोध जनाएपछि सत्तापक्षी सांसदहरू आक्रोशित भएका थिए। त्यसपछि संसदमै सत्तापक्ष पिपुल्स नेशनल कंग्रेस र विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडिपी) बीच झडप भएको हो।
आइतबार संसदमा भएको झडपको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।
झडपकैबीच विपक्षी सांसदहरूले सभामुखको कानमा हर्न बजाएका थिए। त्यतिबेला सभामुख मोहम्मद अस्लामले दुवै कान थुनेका थिए।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend