काठमाडौं। काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्र सडकमा पार्किङ निषेध लगाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्।
महानगरले हिजो मंगलबार एक सूचना जारी गर्दै त्यस क्षेत्रमा सवारी पार्किङ गर्न निषेध लगाएपछि सञ्चयकोष व्यापार भवन संघ, जमलस्थित नेपाल उद्योग वार्णिज्य संघ काठमाडौं, खिचापोखरी न्युरोड व्यापार संघलगायतले न्युरोड विशाल बजारस्थित जुद्द शालिक अगाडि विरोध प्रदर्शन गरेका हुन्।
उचित विकल्पबिना महानगरले न्युरोडमा पार्किङ निषेध गरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
महानगरले धर्मपथ जुद्दशालिकदेखि इन्द्रचोक तर्फको सडकखन्ड खिचापोखरी, प्युखा, महाबौध, पाकोलगायतका छेत्रमा संचालित पार्किङ निषेध गरेको हो। प्रदर्शनकारीले करिब २ घण्टा पसलहरू बन्द गरी विरोध कार्यक्रमकाे आयाेजना गरेका हुन्।
तस्बिरहरू:







काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend