Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते


    बुधबार, माघ १० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-१० को तुलसीपुर सामुदायिक वनमा सोही ठाउँको पहलमानपुर बस्ने ४० वर्षीय धनबहादुर शाहको करेन्ट लागेर मृत्यु भएको हाे ।

    करेन्ट लागेर मोहन्याल गाउँपालिका-३ बस्ने ३६ वर्षीय दुर्गा खत्री घाइते भएकाे प्रहरीले जनाएको छ । खत्रीलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार