Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नुवाकोटमा करेन्ट लागेर एक युवकको मृत्यु


    मंगलबार, फाल्गुन १ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नुवाकोटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। बेलकोटगढी नगरपालिका–५ केउरेनीका २४ वर्षीय प्रदिप राईको मृत्यु भएको हो।

    सोमबार कुखुरालाई दानापानी दिने क्रममा खोरमा रहेको बिजुलीको तारमा छोइदा राई घाइते भएका थिए।

    उपचारका लागि अम्बे भरोसा अस्पताल गल्छी धादिङमा लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार