Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • यू-१९ विश्वकप क्रिकेट : नेपाल र पाकिस्तान भिड्दै


    बुधबार, माघ १० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । यू-१९ विश्वकप क्रिकेट अन्तरगत नेपालले आफ्नो दोस्रो खेल आज पाकिस्तानसँग खेल्दैछ । इस्ट लन्डनस्थित बफ्यालो पार्कमा नेपाली समयानुसार दिउँसो १ः४५ बजे खेल सुरु हुने भएको हाे ।

    यसअघि पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग पराजित भएको हुँदा पाकिस्तानले अफगानिस्तानलाई हराएको थियो ।

    यसअघि यू-१९ क्रिकेट विश्वकपमा नेपाल र पाकिस्तानबीच तीन पटक खेल भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार