Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संविधानसभा सदस्य तामाङ सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर


    आइतबार, माघ ७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिभिल सहकारीका सञ्चालक तथा संविधानसभा सदस्य इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले साे मुद्दामा दाेषी ठहर गरेकाे हाे ।

    उनको सम्पत्तिको स्रोत नखुलेको विशेष अदालतले जनाएको छ । अदालतले उनीमाथि ३ वर्षभन्दा बढी सजाय हुनसक्ने भन्दै कसुर निर्धारणका लागि छुट्टै इजलासमा पेश गर्न आदेश दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार