Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपा वृहत् आन्दोलन मूल समितिको सदस्य सचिवमा ज्ञानेन्द्र शाही


    बिहिबार, माघ ४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राप्रपाले सञ्चालन गर्ने वृहत् आन्दोलन मूल समितिको सदस्य सचिवमा पार्टीका प्रवक्ता, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई मनोनयन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त समिति सदस्यमा शाहीलाई मनोनयन गरेका हुन् ।

    शाहीलाई आन्दोलन मूल समितिका संयोजक अध्यक्ष लिङ्देनको प्रत्यक्ष नेतृत्व र निर्देशनमा रही कार्य गर्ने बताइएको छ । आन्दोलनका लागि गठित विभिन्न समितिसँग समन्वय गर्ने जिम्मेवारी पनि शाहीलाई प्रदान गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार