Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ बढ्यो, तोलाको कति ?


    आइतबार, पुष २९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै। आज साताको पहिलो कारोबार दिन स्थानीय बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाकाे एक लाख १९ हजार २ सय रुपैयाँ तोकिएको छ ।

    शुक्रवार सुनको भाउ तोलाको एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको पनि भाउ बढेको छ ।

    शुक्रवार तोलाको एक हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २० रुपैयाँले बढेर एक हजार ४ सय २० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार