Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पुरानै नक्शा प्रयोग गरेका प्रधानमन्त्रीलाई कांग्रेसको यस्तो प्रश्न


    शुक्रबार, कार्तिक ७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैं शुभकामनामा प्रयोग गरेको पुरानो नक्साप्रति कांग्रेसले आपत्ति जनाएको छ।

    संसद्ले पारित गरेको चुच्चे नक्साको स्थानमा प्रधानमन्त्रीले पुरानै नक्सा प्रयोग गरेपछि कांग्रेस प्रवक्ताले नक्सा पनि असुरक्षित रहेको बताए।

    नक्सा पुरानै प्रयोग गर्न थालिएपछि भूमि आउनेमा आशंका गर्दै उनको प्रधानमन्त्रीलाई प्रश्न छ,‘नक्सा असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन?’

    नेपाली भूमि नसमेटिएको नक्सा प्रयोगलाई सामान्य त्रुटि मान्न नसकिने शर्माले ट्वीटमा लेखेका छन्।

    Untitled-1 copy.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार