Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • राष्ट्रियसभाका १९ सिटमा ५२ जनाको मनोनयन दर्ता (सूचीसहित)


    सोमबार, पुष २३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ ।  निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन आज १९ सिटमा ५२ जनाको उम्मेदवारी दर्ता भएको हो ।

    सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार