Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिम प्रदेशमा मतदान सुरु


    बिहिबार, माघ ११ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभा निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा मतदान सुरु भएको छ ।

    राष्ट्रियसभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा आज बिहान ९ बजेदेखि नै मतदान सुरु भएको हो ।

    प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले पहिलो मत खसालेका छन् । राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा दुई सय २८ मतदाता रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार