Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कोरोनाको कहरः संक्रमितको संख्या १३ लाख नजिक, मृत्यु हुने ६९ हजार नाघे


    सोमबार, चैत्र २४ २०७६
    785
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २४ चैत । विश्वमा कोरोना भाइरस(कोभिड १९) संक्रमित मानिसको संख्या सोमबार बिहानसम्म १२ लाख ७२ हजार ९ सय ५३ पुगेको छ ।

    आइतबार बिहानसम्म १२ लाख १ हजार ९६४ थियो । एकै दिन ७० हजार बढी संक्रमित भएको देखाउँछ । मृत्यु हुनेको संख्या सोमबार बिहानसम्म ६९ हजार ४ सय २८ पुगेको छ । संक्रमितमध्ये निको हुनेको संख्या २ लाख ६२ हजार ३ सय ३१ छ । 
    आइतबार बिहानसम्म मृत्यु हुनेको संख्या ६४ हजार ७२७ पुगेको थियो । एकै दिन कोरोनाका कारण ५ हजार भन्दा बढीको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार