Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय सभा सदस्यको भागबन्डा गर्न कांग्रेस-माओवादी आज पनि छलफलमा


    बुधबार, पुष १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आसन्न राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि सत्तारुढ नेपाली कांग्रेस र माओवादीले आज पनि छलफल गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा दुईपक्षीय छलफल भइरहेको छ । अघिल्लो दिन मंगलबार पनि दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो ।

    यसअघिको छलफलमा भागबन्डाको टुंगो नलागेपछि नेताहरू आज पनि छलफलमा जुटेका हुन् ।आजको बैठकमा पनि शीर्ष नेताहरू सहभागी छन् ।

    निर्वाचन आयोगले २३ पुसका लागि उम्मेदवारी दर्ता तोकेको छ । मतदान भने ११ माघमा हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार