Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुसी सेनामा भर्ती भएका स्याङ्जाका एक युवकको मृत्यु


    मंगलबार, पुष १७ २०८०
    2.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रुसी सेनामा भर्ती भएका स्याङ्जाका एक युवकको मृत्यु भएको छ ।

    वालिङ नगरपालिका–१४ मान्खुका २३ वर्षीय हरिप्रसाद अर्यालको युद्धका क्रममा मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    नेपाली सेनामा भर्ती भएका अर्याल तीन वर्षमा नै जागिर छोडेर दुबई हुँदै रुस पुगेको बताइएको छ । गत कार्त्तिक ३ गते दुबईबाट रुस गएको परिवारले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार