Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको यस्तो चेतावनी


    मंगलबार, कार्तिक ४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संक्रमित नागरिकको उपचार नगर्ने सरकारी निर्णयको नागरिक तहबाट प्रतिवाद हुनेतर्फ सरकारलाई सचेत बनाएका छन्।

    सरकारले जनताको उपचार नगरे त्यसविरुद्ध कर नतिरेर प्रतिवाद हुन सक्ने संकेत गर्दै प्रधानमन्त्री केपी शर्मालाई उनको प्रश्न छ, ‘उपचार गर्दिन सरकारले भन्दा जवाफमा जनताले ‘कर तिर्दिन’ भने कसरी धान्ने सम्माननीय प्रम ज्यू।’ 

    नागरिकले कर नतिर्दा आर्थिक अवस्था धान्न नसकिने अवस्थामा पुग्नेतर्फ शर्माले सरकारलाई सचेत बनाए। उनले उपचार निःशुल्क गर्ने घोषणा नगरे ‘नो ट्रिटमेन्ट नो ट्याक्स’को जनअभियान सामाना गर्न  सरकारलाई चेतावनी दिए।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार