काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधान केन्द्रबाट नहुने भएको छ । विवाद समाधानका लागि भन्दै नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कर्णाली विवादका दुबै पक्षलाई काठमाडौं बोलाएका थिए ।
तर काठमाडौंमा भएको छलफलमा विशेषगरी यामलाल कँडेलको रवैयाको कारण प्रचण्डले यो विवादलाई प्रदेशमै पठाउनु पर्ने भनाई राखेको स्रोतको दावी छ । विवादलाई मिलाउनका लागि प्रचण्डले यसअघि प्रयास गरेकोमा कँडेलले आफ्नो अधिकार प्रयोग गरेको र त्यसो नगर्न कसैले सिकाउनु नपर्ने जवाफ दिएका थिए ।
तर प्रम ओलीले भने दुबै पक्षलाई चित्त बुझाउनका लागि प्रस्ताव ल्याउने कुरा गरेको भएपनि यो विवाद प्रदेशमै पठाउन उपयुक्त हुनेमा दुई अध्यक्ष सहमत रहेको बताइएको छ ।
मंगलबार बालुवाटारमा भएको छलफलपश्चात प्रदेश संसदीय दलबाटै समस्याको समाधान गर्न त्यहाँका नेतालाई निर्देशन समेत दिइएको छ ।
गत असोज २५ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाका १८ जना सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend