Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस केन्द्रीय समिति बैठक आज


    बिहिबार, पुष १२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक आज बस्ने भएकाे हाे ।

    बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे छलफल हुने बताइएको छ ।

    कांग्रेसले पुसलाई तय गरेको महासमिति बैठक सारेर फागुन ७–१० गतेसम्मलाई पुर्‍याएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार