Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस केन्द्रीय समिति बैठकमा आज पनि केन्द्रीय सदस्यले धारणा राख्ने


    शुक्रबार, साउन ५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजे बैठक बस्ने भएको हो ।

    बैठकमा पनि केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने छन्। हिजोको बैठकमा ३५ केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

    केन्द्रीय सदस्यहरूले पार्टीका शीर्ष नेताहरूले नै गुटको नेतृत्व गर्दा पार्टी विभाजित बनेको भन्दै आपत्ति जनाएका थिए। बैठकको सामाजिक सञ्जालमार्फत लाइभ हुँदै आएकोमा भने केन्द्रीय सदस्यहरूले नेतृत्वको प्रशंसा गर्दै आएका छन्। बैठक भोलि सम्म सम्पन्न गर्ने तयारी रहेको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार