काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजको वर्गीय संरचना र अन्तर्विरोधलाई ध्यानमा राखेर पार्टी विधान निर्माण गर्दै त्यसलाई कार्यान्वयन गर्न सकिए मात्रै पार्टी सबल र सुदृढ बनाउन सकिने टिप्पणी गरेका छन् ।
बुधवारबाट सुरु भएको सो पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै खनालले पार्टी बनाउँदा समाजको वर्गीय संरचना र अन्तर्विरोधलाई ध्यानमा राख्नुपर्ने बताएका हुन् ।
‘वर्ग पहिचान मुख्य कुरा हो । पार्टी काम कहाँ केन्द्रित गर्ने भन्नेमा ध्यान दिनुपर्छ । खास वर्गमा केन्द्रित गर्न सकेनौँ भने पार्टी बन्दैन । जसलाई क्रान्तिको आवश्यक छ त्यो ठाउँमा गयौ भने मात्र पार्टी बन्छ । जसलाई आवश्यक छैन उसलाई जति कन्याउनुस् पार्टी बन्दैन’, खनालले भने, ‘यो हिसाबले विधान बनाउँदा सोच्नुपर्छ ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend