Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो, ४ पुसमा निर्णय हुने


    सोमबार, पुष २ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको गत शुक्रबारदेखि सुरु भएको संसदीय सुनुवाइ आज सकिएको छ ।

    अब उनीहरुको नाम अनुमोदनका लागि ४ पुसमा अर्को बैठक बस्ने सुनुवाइ समितिले निर्णय गरेको हो ।

    न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार