Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेयर बजारमा उछाल: साढे एक घण्टामा अढाई अर्बको कारोबार


    सोमबार, मंसिर २५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सेयर बजार खुलेको साढे एक घण्टामा दुई अर्ब ५३ करोड २१ लाख रुपैयाँबराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सोमबार १२ः३० बजेसम्म उक्त कारोबार भएको हो ।

    नेप्से परिसूचक भने २४.७३ अंकले घटेको छ । ६७८ लाख ६६ हजार ३६९ कित्ता खरिद–बिक्री भएको छ ।

    उक्त अवधिसम्म ५६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १८४ कम्पनीको सेयर मूल्य घटेको छ । बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार