Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेयर बजार घट्यो, १ अर्ब १ करोड कारोबार


    बुधबार, मंसिर १३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सेयर बजार आज ओरालो लागेको छ। आज सेयर बजार १७.९३ अंकले घटेको छ । बुधबार साविक समयभन्दा २४ मिनेट ढिलो गरी खुलेको सेयर बजार १७.९३ अंकले घटेर १८७६.६० विन्दुमा आएर बन्द भएको छ ।

    बुधबार २८५ कम्पनीको २९ हजार ८८३ पटक भएको कारोबारमा ३३ लाख ५९ हजार ६०१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रुपैयाँको कारोबार भएको छ ।

    त्यसैगरी ४२ कम्पनीको सेयर मूल्य बढ्दा १९० कम्पनीको ओरालो लागेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार