काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् सचिवालयका कर्मचारीको भत्ता कटौती हुँदा कार्यालय समयबाहेक संसद् चलाउन समस्या भएको बताएका छन् ।
सोमबार संसदीय समितिका सभापतिहरुसँग समितिको कामकारबाहीका विषयमा भएको छलफलमा सभामुख घिमिरेले सरकारले संसद्को बजेट नियन्त्रण गरेका कारण समस्या भएको बताए ।
‘हाम्रो बाध्यता के छ भने अफिस टाइम भन्दा फरक टाइममा संसद् नचलाइकन काम चलाउनुपर्छ है भन्ने अर्थ मन्त्रालय र अर्थमन्त्रीको स्पष्ट आग्रह छ । आग्रह मात्रै होइन, यो त नियन्त्रण नै छ’ उनले भने, ‘व्यवहारमा अतिरिक्त केही नदिइसकेपछि चल्न गाह्रो छ ।’
सरकारी कार्यालयजस्तो नियमित कामकारबाही हुने ठाउँ र संसद्को प्रकृति फरक छ भन्ने विषयमा अर्थमन्त्रीसँग कुरा गरेको हेर्दै जाउँला न त भनेको तर न्यूनतम पनि बजेटको प्रबन्ध नगरेको सभामुख घिमिरेले बताए ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend