Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको केन्द्रीय कमिटी बैठक बस्दै


    बुधबार, मंसिर ६ २०८०
    800
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ ।
    पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बैठक बस्ने तय भएको हो ।

    बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानलाई सफल बनाउन नेताहरू परिचालन र आवश्यक योजना तयारीका विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार