Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरामा कोरोना संक्रमित भेटिएको छैनः गण्डकी स्वास्थ्य निर्देशनालय


    शुक्रबार, चैत्र २१ २०७६
    700
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालले कोरोना पोजेटिभ कुनै पनि बिरामी नदेखिएको प्रष्ट पारेको छ ।

    पोखरामा सातौं ब्यक्तिमा कोरोना पोजेटिभ देखिएको समाचार शुक्रबार विभिन्न अनलाइनमा प्रमुखताका साथ सार्वजनिक भयो । तर अपराह्न गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालले पोखरामा कुनै पनि ब्यक्तिमा कोरोना पोजेटिभ नदेखिएको जानकारी दिएको छ । र, हल्लाको पछाडि नलाग्न आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार