Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बागलुङमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु


    शुक्रबार, मंसिर १ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बागलुङको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको लत्रिएको तारबाट करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ ।

    मृत्यु हुनेमा निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भोजविर नेपाली छन् ।

    गाउँबाट ढुवाखोर जाँदै गरेका नेपालीलाई करेन्ट लागेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।

    उक्त घटनाको थप विवरण आउन बाँकी छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार