Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पछिल्लाे २४ घण्टामा १ हजार ४ सय ७३ जना कोरोना संक्रमित संक्रमणमुक्त


    सोमबार, असोज २६ २०७७
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 
    यो सँगै नेपालमा ७७ हजार २ सय ७७ संक्रमित  उपचारपछि निको भएका छन्। 

    आज मन्त्रालयका अनुसार १४ हजार ५ सय ३० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ११ लाख ९१  हजार ५ सय १४ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार ४ हजार ८ सय ३१ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३३ हजार ८ सय ८० जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार