Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तिहार बिदामा बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुने


    शुक्रबार, कार्तिक २४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तिहार बिदामा पनि बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा सुनुवाइ हुने भएको छ ।

    यही कात्तिक २६ गते आइतबारदेखि भाइटिकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुला रहने भएको छ ।

    सर्वोच्च अदालत प्रशासनले आज जारी गरेको सूचनाअनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा बन्दीको रिट निवेदनमा सुनुवाइ हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार