Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ


    शुक्रबार, कार्तिक २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • डोटी। प्रहरीले आदर्श गाउँपालिका-२ कुचेडा बजार बस्ने ५४ वर्षीय पदम बहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-१ बस्ने ४८ वर्षीय नाउटे खड्का सहित १२ जनालाई आज दिउँसो पक्राउ गरेको छ ।

    ईलाका प्रहरी कार्यालय आदर्शबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८४ हजार ६ सय ८० रूपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार