Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दसैं तिहार तथा छट्को अफरमा होन्डाको स्कुटि किन्दा गोकुलले जिते दस लाख


    शुक्रबार, कार्तिक २४ २०८०
    6.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । दसैं सकिए लगत्तै तिहारको माहोल सुरु भएसँगै बजारमा मोटरसाइकल तथा स्कुटि किन्नेहरूको लाम लागेको छ । नेपाली बजारमा तिहारमा नयाँ बाइक तथा स्कुटि चढ्न चाहनेहरुलाई तथा खरिद गर्न चाहने ग्राहकहरुका लागि बिक्रेता कम्पनीहरूले अवसर मान्ने गरेका छन् । साथै कम्पनीहरूले यस अवसरमा ग्राहकका लागि छुटैछुटको अफर पनि गरिरहेका छन् ।

    त्यसैगरी यस दसैं तिहार तथा छटको अफरमा होन्डाको स्कुटि किन्दा एक व्यक्तिले दस लाख रुपैयाँ पाएका छन्।

    होन्डाको आधिकारीक सोरुम मेट्रो अटो सेन्टर भक्तपुरबाट  स्कुटि खरिद गर्दा गोकुलले दस लाख नगद पाएका हुन् ।

    दशैं तथा तिहारलाई लक्षित गर्दै मोटरसाइकल कम्पनीहरुले थुप्रै आर्कषक अफर तथा योजना ल्याउदै आएका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार