Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तारा एयर खाद्यान्न सामग्री बोकेर हुम्लातिर


    शुक्रबार, चैत्र २१ २०७६
    775
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । तारा एयर खाद्य संस्थानको अत्यावश्यक खाद्यान्न सामग्री बोकेर  हुम्लाको सिमिकोट पुगेको छ । करिब १.५ टनको खाद्यान्न बाकेर  कम्पनीको ट्वीनअटर डीएचसी ६–३०० जहाज सिमिकोट गएको हो ।

    सरकारले लकडाउन अवधिभर नियमित आन्तरिक तथा बाह्य उडान रोकेको छ । तर, अत्यावश्यक वस्तुको आपूर्ति, मेडिकल उडान तथा अन्य सेवाका लागि भने चार्टर्ड उडान भइरहेको छ ।

    नेपालको दुर्गम जिल्ला र सडक यातायातले नछोएको जिल्लामा जहाजबाटै खाद्यान्न पुर्‍याउनु पर्ने बाध्यता छ । तर, लकडाउनका कारण यस भेगमा खाद्यान्न पुर्‍याउन कठिनाई परेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार